Reply – Insta Ko Photo Lyrics || Kali Prasad Baskota | Reshama Ghimire || Cover By Eleena Chauhan

Lyrics

Reply – Insta Ko Photo Lyrics || Kali Prasad Baskota | Reshama Ghimire || Cover By Eleena Chauhan


Insta ko Photo is composed/lyrics and sing by Kali Prasad Baskota. Where the casting is done by Reshma Ghimire and Asif Shah.Insta ko photo is one of the masterpiece of the Kali Prasad Baskota.
Where as this video is cover reply insta ko photo by Eleena Chauhan, where Audio/Video is by Chromatic  Av Studio.

Reply – Insta Ko Photo Lyrics

सम्झिन्छु म अझै पनि उसै गरि  तिम्लाई 

बिर्सिएको जस्तो गर्छु म देखाउन लाई, 

खबर सुने पछि नराम्रो लाग्ला, 
झस्स झस्की झझल्को बनी आउछौ तिमी, 
अझै तिम्लाई माया गर्छु म 
तिम्रो इन्स्टाको फोटो सधै हेरि बस्छु म, 
माया गर्छु म, 
तर साथिभाईको सामु तिम्रो कुरा काट्छु म, 
माया गर्छु म, 
माया गर्छु म, 
माया गर्छु म, 
माया गर्छु म, 
सम्झिन्छु म;
बर्बराउछु रे निन्द्रामा सधै भरी 
झस्किएर हो तिम्रो नाम लिई, टोलाउछु रे 
एक्लै एक्लै रहन्छु रे, भिड भन्दा बेग्लै – बेग्लै 
खबर सुने पछि नराम्रो लाग्ला, 
झस्स झस्की झझल्को बनी आउछौ तिमी, 
अझै तिम्लाई माया गर्छु 
म तिमी सङ बिताएका पल सम्झी बस्छु म, 
माया गर्छु म, 
तिमी हिड्ने बाटो सधै हेरिबस्छु म, 
माया गर्छु म, 
माया गर्छु म, 
माया गर्छु म, 
माया गर्छु म, 
सानू आउँछ तिम्रो याद, 
सानू बिग्रीसक्यो बात, 
सानू कसरी बुझाउ मन,
अब हुन्न भेटघाट
सानू आउँछ तिम्रो याद, 
सानू बिग्रीसक्यो बात, 
सानू कसरी बुझाउ मन, 
अब हुन्न भेटघाट
सम्झिन्छु म 
अझै पनि उसै गरि तिम्लाई
सम्झिन्छु म ।
Reply – Insta Ko Photo || Kali Prasad Baskota | Reshama Ghimire || Cover By Eleena Chauhan

Leave a Reply

Your email address will not be published. Required fields are marked *