Ekdev Limbu has bought the new song called siudo which is composed of Ekdev Limbu and Yash Kumar, arranged and mix by Rikesh Gurung.
Ekdev Limbu – Siudo lyrics
Lyrics/Music :Yash Kumar
Arrange :Rikesh Gurung
Mix/mas :Rikesh Gurung
Pic art :Rohan Gurung
Video :Binay Kansakar
Ekdev Limbu – Siudo lyrics
चाहे र पनि छेउमा आउन सकिन _ २
-भग्यमै मेरो रहेनछौ तिमी_२
जे गरेनि पाउनै सकिन
सिउदोमा कस्तो सिमाना कोरेछौं
चाहे र पनि छेउमा आउन सकिन
-हतार गरिछौ म आउन ढिलो भो
खुसी देखिन्छौ शायद तिम्रै रोजाई हो _ २
मुटु दुखे झै लाग्यो सहनै गाह्रो भो
खै के गरु मैले सोच्नै सकिन
-भग्यमै मेरो रहेनछौ तिमी_ २
जे गरेनि पाउनै सकिन
-भगवान तिम्रो कस्तो यो खेल हो
सिन्दुर उही लाईदिने हात फरक भो _ २
धेरै सपना आउथे परेलीमा बस्न
तिम्रै माया लाग्थ्यो कहिं भर परिन
-भग्यमै मेरो रहेनछौ तिमी_ २
जे गरेनि पाउनै सकिन
-सिउदोमा कस्तो सिमाना कोरेछौं
चाहे र पनि छेउमा आउन सकिन _
You can check more about lyrics,chords, cover songs and many more in Music Notice.